Friday, 23 June 2017 07:06

Indradhanush Episode 17 II इन्द्रधनुष II Madan Rai र उहाँको विद्यालय विशेष

Indradhanush TV programme. Sagarmatha Television. Episode 17- तपाईंहरुलाई निकै रोचक लाग्नेछ । यसमा खोटाङमा संचालित एउटा व्यवहारिक ज्ञान दिने विद्यालयको कथा समावेश छ । यो भिडियो हेरे पछि तपाईंहरुले भन्नुहुनेछ, हामीले खोजेको विद्यालय यस्तै हो । साथै सो विद्यालयका डिजाइनर र कृषिविज्ञ तथा व्यवहारिक शिक्षा अभियन्ता मदन राईसँगको विचार उत्तेजक कुराकानी । हेरेर प्रतिक्रिया लेख्नुहोला । अरुलाई पनि भन्नुहोला ।

Media