Sunday, 11 September 2016 09:23

अभियानमा हाम्रो पनि लगानी छ, शेयर छ

सामुदायिक विद्यालय सुधार, ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान ३० जिल्ला सम्पन्न भएका छन् । यसका शिक्षाकर्मी, शिक्षक, शिक्षा प्रशासक, अभिभावक र सरोकारवालाहरुको उल्लेख्य रुपमा सहयोग छ । यसै अन्तर्गत शिक्षकका पेशागत संसथाले हरेक कार्यक्रममा उपस्थित भएर शिक्षक र अभियन्ताहरलाई सहयोग पुर्याइरहनु भएको छ । यसै सन्दर्भमा हालका नेपाल शिक्षक महासंघका महासचिव तिलक कुवर भन्नुहुन्छः अभियानमा हाम्रो पनि लगानी छ, शेयर छ । महासंघ बन्नुभन्दा पहिले शिक्षक नेतसत्वको हैसियतमा नवलपरासीमा भएको कार्यक्रममा शिक्षकलाई गर्नुभएको संवोधन यस भिडियोमा समेटिएको छ ।

Media