Sunday, 11 September 2016 09:20

तपराज पन्त शिक्षाविज्ञ, युनेस्को

२०७२ बैशाख १२ र २९ को शक्तिशाली भुकम्पपछि युनेस्को काठमाडौं अफिसले विभिन्न प्रकारका विपत सम्बन्धी शैक्षिक सामग्री उत्पादन र वितरण कार्यहरु गर्दै आएको छ । यसै सन्दर्भमा युनेस्को काठमाडौंका शिक्षाविज्ञ तपराज पन्तसँग विपतको पूर्वतयारी, विपत र विपतपछि विद्यालय र शिक्षकले गर्न सक्ने भमिकाका बिषयमा कुराकानी गरेका छौं । यो भिडियोे विपतकालीन शिक्षाका सन्दर्भमा सहयोगी हुनेछ ।

Media