Sunday, 11 September 2016 08:46

बाल सुबोधिनी नि.मा.विद्यालय दुवागडी झापा

झापा जिल्लाको दुवागडीस्थित बाल सुबोधिनी निम्न माध्यमिक विद्यालय कर्तव्यनिष्ट शिक्षकको जाँगर र इच्छाशक्तिबाट बदलिएको एउटा नमुना हो । जिल्लाको उत्कृष्ट विद्यालयको श्रेणीमा पर्ने यो विद्यालयबाट धेरै कुरा सिक्न सकिन्छ । यस विद्यालयको वातावरणले नै सवैलाई आकर्षित गर्छ । वातावरणनै राम्रो भएपछि शैक्षिक स्तर पनि राम्रो हुनेमा कुनै द्विमत छैन । यस विद्यालयको भिडियो कथामा यस्तै राम्रा अभ्यास देख्न सकिनेछ ।

Media