Sunday, 11 September 2016 08:43

सिद्धबाबा उच्च माध्यमिक विद्यालय तम्घास गुल्मी

गुल्मी जिल्ला तम्घासस्थित सिद्धबाबा उच्च माध्यमिक विद्यालयको सिर्जनशीलता सामुदायिक विद्यालयमा देखिएको जाँगरिलो नमुना हो । आधाभूत तहबाटै थालिएको सुधारको कदम अरु विद्यालयका लागी सिकाई हुनसक्छ । जिल्लामा यहाँका शिक्षकलाई शिद्धबाबाको शिक्षक हुँ भन्नमा नै गर्व महसुस हुन्छ । उनीहरु आफ्नो ध्यान प्रशंसा र प्रचारभन्दा बढी विद्यालय सुधारमा लगाउँछन् । यस भिडियोमा यस्तै असल कथा देख्न पाइन्छ ।

Media