Sunday, 11 September 2016 08:35

जनता प्राथमिक विद्यालय रडियाल सिरहा

सिरहा जिल्लाको रडियालस्थित जनता प्राथमिक विद्यालय समस्या हैन त्यसलाई चुनौति र केही गर्नका लागि मौका ठान्छ । यसैको नतिजा हो, रडियालको जनता प्राथमिक विद्यालयको अहिलेको सुधार । गर्न सकिन्छ तर केही गरौं भन्ने जाँगर हुनुपर्छ ।यस विद्यालयले पनि यसैलाई प्रमाणित गरेको छ । यस विद्यालको छोटो समयको सुधारले ‘गर्नेले गरेर देखाउँछन् नगर्ने बाहाना बनाउँछन् ।

Media