Saturday, 03 September 2016 03:40

गणित शिक्षण

यहाँ अपलोड गरिएको गणित शिक्षण सम्बन्धि भिडियो श्री मोहनमाया उच्च माध्यमिक विद्यालय झापाका शिक्षक शेरबहादुर श्रेष्ठले आफुले गरिरहेको शिक्षणको एउटा नमुना हो । यो नै उत्तम भन्ने त हैन । तर धेरै सामुदायिक विद्यालयमा गणित शिक्षण विद्यार्थीका लागि कठिन र निरस बन्ने गरेका छन् । तर शिक्षकको थारै पूर्व तयारीले विद्यार्थीलाई पनि सिक्न सहज र शिक्षकलाई पनि सिकाउन सहज बनाउँदोरहेछ । यस भिडियोले यस्तै उदारहण देखाएको छ ।

Media