Saturday, 03 September 2016 03:33

अग्रेजी शिक्षण

यहाँ अपलोड गरिएको अग्रेजी शिक्षण सम्बन्धि भिडियो श्री धान्याञ्चल महायज्ञ माध्यमिक विद्यालय नवलपरासीका शिक्षक पुराण गुरुङले आफुले गरिरहेको शिक्षणको एउटा नमुना हो । यो नै उत्तम भन्ने त हैन । तर धेरै सामुदायिक विद्यालयमा अंग्रेजी शिक्षण विद्यार्थीका लागि कठिन र निरस बन्ने गरेका छन् । तर यस भिडियोले शिक्षकको सक्रियतामा सहज बन्न सक्छ भन्ने उदारहण देखाएको छ ।

Media