Saturday, 03 September 2016 03:30

शैक्षिक सामग्री

यो भएन तयो भएन भर बहानामात्र बनाउने कि केही सिक्ने ? आफ्नो पेशामा केही त गरौं न भन्ने मन भए कालिका प्राथमिक विद्यालय कालिका २, उखुबारी सिन्धुपाल्चोकका शिक्षक हेमन्त प्याकुरेलबाट पो सिक्ने कि ? जाँगर र विवेक भए आफ्नो पेशालाई मर्यादित बनाउन सकिन्छ भन्ने उदारहण यस भिडियोमा देख्न सकिन्छ ।

Media