Saturday, 03 September 2016 03:20

विद्यालयले अभिभावकको विस्वास जितेको छ

म्याग्दी जिल्लाको अर्थुङ्गेस्थित जमुनाखर्क उच्च माध्यमिक विद्यालयको शैक्षिक उपलब्धि निकै माथि छ । कर्तव्यनिष्ट शिक्षकलाई अभिभावकको विस्वास र सहयोग यस विद्यालयमा देख्न पाइन्छ । शिक्षक टीमको सहयोग र नेतृत्वको नेतृत्वकला प्रभावकारी देखिन्छ । जसका कारण यो विद्यालयले अभिभावकको विस्वास जितेको छ । निरन्तर राम्रो नतिजा ल्याइरहेको छ । त्यसैले यो विद्यालयको शिक्षकको मेहनत र लगाव उनीहरुको कक्षाकोठामा झल्कन्छ । यस भिडियोमा पनि तिनै दृष्यहरु देखाउँछ ।

Media