Saturday, 03 September 2016 03:17

अभिभावको सहयोग राम्रोसँग मिलेको छ

रुपन्देही जिल्लाको बुटवलस्थित कालिका उच्च माध्यमिक विद्यालय सामुदायिक विद्यालयको उत्कृष्ट नमुना नै भने पनि फरक पर्दैन । यहाँको नेतृत्वको सक्षमता, शिक्षकको जाँगर र अभिभावको सहयोग राम्रोसँग मिलेको छ । त्यसको प्रतिबिम्ब विद्यार्थी र कक्षाकोठामा पनि देख्न सकिन्छ । शिक्षण शैलीमा सुधार,स्तरीय शैक्षिक वातावरणका कारण यहाँको शैक्षिक उपलब्धि पनि जिल्लाकै नमुना हो । यस भिडियोमा सामुदायिक विद्यालयको नमुनाका रुपमा कालिकालाई देख्न पाइन्छ ।

Media