Saturday, 03 September 2016 03:05

शिक्षासेवीहरुले हुर्काएकोः नमुना विद्यालय

रुपन्देही जिल्लाको देवीनगरस्थित नविन औधोगिक कदरबहादुर रीता उच्च माध्यमिक विद्यालय एक ताका सुकुम्बासी विद्यालयका रुपमा चिनिन्थ्यो । कमजोर शैक्षिक अवस्था र विद्यालयलाई हेर्ने दृष्टिकोण पनि बेग्लै थियो । केही बर्ष यता यो विद्यालय नमुना विद्यालयको रुपमा स्थापित हुदै आएको छ । अभिभावक र शिक्षासेवीको सहयोग पाएको यो विद्यालयका शिक्षक पनि जाँगरिला र पेशाप्रति प्रतिबद्ध छन् । यस भिडियो पनि यस्तै उदाहरण झल्कन्छ ।

Media