Saturday, 03 September 2016 03:02

नीति हैन नियत सफा चाहिन्छ

कक्षाकोठा रुपान्तरणका क्षेत्रमा बैकल्पिक चिन्तन अघि सार्ने प्रखर विद्वान प्रा. डा. विद्यानाथ कोइराला सार्वजनिक शिक्षा सुध्रनैपर्छ भन्ने मध्येका एक हुनुहुन्छ । उहाँले सार्वजनिक शिक्षा सुधार, ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियानको नेतृत्व पनि गरिरहनु भएको छ । हरेक कार्यक्रममा शिक्षकलाई कक्षाकोठा रुपान्तरणमा तत्कालै व्यवहारिक र बैकल्पिक उपायहरु सुझाउँदै आउनु भएको । यो भिडियो रोल्पा जिल्लाको जिल्लास्तरीय कार्यक्रममा सुझाएका कक्षाकोठा रुपान्तरणका वैकल्पिक चिन्तनको एक अंश हो । यो भिडियो शिक्षकका लागि निकै उपयोगी र त्यत्तिकै व्यवहारिक पनि छ ।

Media