Saturday, 03 September 2016 02:47

केदारभक्त माथेमा

सार्वजनिक शिक्षा सुधारको वकालतमा सक्रिय व्यक्तिको नाम हो, केदारभक्त माथेमा । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति माथेमा सार्वजनिक शिक्षाको गुणस्तरीयतामा जोड दिदै विद्यालय सिकाई थलो बन्नुपर्छ भन्ने धारणा राख्नुपर्छ । सार्वजनिक शिक्षा सुधार, ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियानका उत्प्रेरक माथेमा सामुदायिक विद्यालयको शैक्षिक सुधारका मुख्य साँचो शिक्षकसँग रहेको बताउँनुहुन्छ । सामुदायिक विद्यालयको सुधार बनाउने कि विगार्ने शिक्षककै हातमा छ । कसरी सुधार्ने? यस भिडियोमा माथेमाले शिक्षकलाई दिएको सुझाव समाविष्ट छ ।

Media